शर्मा नेपाल पत्रकार महासंघको अन्तराष्ट्रिय समितिमा

लण्डन । पत्रकार चिरन शर्मा नेपाल पत्रकार महासंघको केन्द्रिय समिति अन्तरर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको सदस्यमा मनोनयन भएका छन् । शर्मालाई नेपाल पत्रकार महासंघको काभ्रेको धुलिखेलमा सम्पन्न वैठकले सो समितिमा मनोनयन गरेको हो । नेपाल पत्रकार महासंघ वेलायत शाखाको निवर्तमान अध्यक्ष समेत रहेका शर्माले नागरिक दैनिकसंग आबद्ध छन् । यस्तै नेपाल पत्रकार महासंघ वेलायतका अध्यक्ष नरेश … Continue reading शर्मा नेपाल पत्रकार महासंघको अन्तराष्ट्रिय समितिमा